UNOES 日本語・ネパール語辞典用例つき・無料

腫れる

swell; सुन्निनु ; फुल्नु ;

  • 腫れた顔

    भुक्क अनुहार ; सुन्निएको मूख

  • 扁桃腺が腫れている

    उसको टन्सिल (/ किलकिले) बढेको छ ।

  • 足がひどく腫れている

    उसको खुट्टा धेरै सुन्निएको (/ ढाडिएको) छ ।

  • 転んだらぶつけた所が腫れた

    लड्दा ठोकिएको ठाउँमा सुन्नियो (/ ढाडियो / फुल्यो) ।

  • 毛虫の毛が刺さって腕が腫れた

    झुसिलिकराको झुस बिझ्दा उसका पाखुरामा डाबर उछ्रियो; उब्जियो

  • 何日歩いても彼らの足は腫れなかった

    दिनौ हिंडेपनि तिनीहरूका खुट्टा सुनिएन ।