UNOES日ネ辞書日本語⇄ネパール語辞書

晴れる

1. 〔気分が〕 हलुको (/ हलुका) हुनु ;

  • 散歩したら気分が晴れた

    डुलेपछि मन हलुको भयो । ; डुलेपछि मैले स्फुर्ती पाएँ ।

  • 落胆している人は直ぐに気分が晴れないだろう

    हतोत्साहित व्यक्तिले तुरुन्तै हलुको महसुस नगर्लान्‌ ।

  • 心地よい音楽を聴くと気分が晴れる

    मधुर सङ्गीत सुन्दा केही हदसम्म हल्का महसुस हुन्छ ।

2. 〔疑いが〕

  • 収賄容疑が晴れる

    भ्रष्टाचारको अभियोगबाट चोखिनु (/ मुक्त हुनु)

  • 疑いが晴れてうれしい

    शंका मेटेकोले म खुशी छु ।

慣用表現

〔空が〕 ( आकाश) सफा (/ खुल्ला) हुनु ;

  • 晴れた空 雲がほとんどない空のこと

    सफा (/ बादल नलागेको) आकाश *

  • 雲が晴れた

    बादल फाट्यो । ; आकाश सफा भयो ।

  • 明日は晴れるだろう

    भोलिको दिन घमाइलो होला (/ घाम लाग्ला) जस्तो छ ।

  • 霧が晴れ始めた

    कुइरो (/ तुवाँलो) बिलिन (/ हट्न) लाग्यो ।

  • 降っても晴れても来てください

    पानी परे पनि नपरे पनि आउनुस् है ।

  • てっきり雨だと思っていたら晴れた

    पानी पर्ला जस्तो लाग्दा त बादल सबै हराएछ ।

  • 晴れた夜空には幾万もの星が輝く

    रातीखुला आकाशमा लाखौं ताराहरू झलमलाउँछन् ।

  • 雲がぱっと晴れて景色が現われた

    मेघ छिनभरमै हटेर सम्पूर्ण दृश्य छ्यांङ भयो ।