晴れ渡る
1. become cloudless; be all clear; आकाश खुल्नु ; आकाश खुला (/ मेघविहीन / सफा) हुनु ;
晴れ渡った空
मेघविहीन (/ उज्यालो / सफा) आकाश
昨日は晴れ渡っていた
हिजो आकाश खुलेको (/ छर्लङ्ग देखिएको) थियो ।