UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔縫い針 / レコード針〕 a needle; सियो ;〔留め針〕 a pin; पिन * ネ英;〔釣針〕 a hook; बल्छी ;〔時計などの針〕 a hand; घडीको सुई (/ सुइरो) ;〔植物のとげ〕 a thorn; काँडो / काँडा ;〔蜂などの針〕 a sting; खिल ; बिखालु काँडो ;

  • 尖った針

    तीखो (/ चुच्चो) सियो

  • 注射針

    सुई

  • ホッチキスの針 ネ英

    स्टेपल *

  • 時計の針が時を指した ’

    घडीको सुईले (/ सुइरोले) बाह्र बजेको देखायो ।

  • 傷を針縫った

    घाउँमा तीन टाँका लायो ।

  • 魚が針に掛かった

    माछाले बल्छी टोक्यो ।

  • 彼は海に針を投じた

    उनले समुद्रमा बल्छी हाने ।

  • 蜂が刺すと針が残る

    मौरीले टोक्दा खिल गाडिन्छ ।

  • 蜂が彼女に手を針で刺した

    मौरीले उसको हातमा खिल्यो (/ खिल गाड्यो / चिल्यो) ।

  • メーターの針が振れた

    मिटरको सुई हल्लियो ।

  • 指を針で突いてしまった

    सियोले औंला घोच्यो ।

  • 針で私を刺した

    उसले सियोले मलाई घोच्यो (/ रोप्यो) ।

  • この針は電気に敏感に反応する

    यो सियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ । ; यो सियो बिजुलीसित चाँडो प्रतिक्रिया देखाउँछ ।

連語
針の・針のような
  • 針の穴

    सियोको नाथ्री

  • 〔細くて〕針のような足の女

    सुईखुट्टे महिला ; सुइरा जस्ता साना र लामा खेट्टा हुने महिला

2. 〔言葉のとげ〕

  • 針のある言い方をする

    घोच्ने गरी (/ घोचपेच गरेर) बोल्नु ; रूखो बोली गर्नु

  • 彼はいつも刺のある言葉を使う

    ऊ कठोर शब्दहरू चलाउँछ ।

  • 彼の言葉は針を含んでいる

    ऊ घोचेर भन्छ । ; ऊसँग नमीठो बोली गर्ने जिब्रो छ ।