張り合い
1. 〔競争〕 a rivalry; प्रतियोगिता ; प्रतिद्वन्द्विता ; होडबाजी ; प्रतिस्पर्धा ; उछिनाउछिन ; जोडकातोड ; तँछाड - मछाड * 激しい;
つの暴力団の張り合い
दुई गुण्डा–दलबीचको होडबाजी (/ जोडकातोड / हानथाप)
2. 〔やりがいのあること〕
張り合いのある仕事 〔意欲をそそる〕〔骨折りがいのある〕
इच्छा लगाउने (/ जगाउने) काम ;परिश्रम–योग्य काम
夫が死んでから彼女は生きる張り合いを失った
पति मरेपछि तिनको जाउने मन नै मरिसक्यो ।
仕事に張り合いが出てきた
पहिलाभन्दा काम गर्ने मन आएको छ ।
これでは張り合いがない
यसले मलाई प्रोत्साहित गर्दैन । ; यसले मलाई प्रोत्साहन दिँदैन ।