UNOES日ネ辞書日本語⇄ネパール語辞書

張り合う

1. compete; दाँज्नु ; कुम ठोक्नु ; प्रतिस्पर्धा गर्नु ;〔張り合うこと〕 competing; जोडतोड ; प्रतियोगिता ; होडबाजी ;

  • 張り合っている選手 ’

    प्रतियोगी (/ प्रतिस्पर्धी / प्रतिद्वन्द्वी) खेलाडी

  • 二人の船長が張り合っている船

    दुइ जना प्रतियोगी कप्तान भएको जहाज

  • 君とは張り合いたくない

    म तिमीसँग कुम ठोक्न चाहन्नँ ।

  • 君は彼の張り合う相手ではなくて助け手にならなくちゃ

    तिमीले उहाँको प्रतियोगी होइन सहयोगी हुनै पर्छ ।