UNOES日ネ辞書日本語⇄ネパール語辞書

張り付ける/貼り付ける

1. stick; टँसाउनु ; टाँस्नु ; टाँग्नु ;

  • 当局は彼に家に通達を張り付けた

    अड्डाले उसको घरमा सूचना टाँस गऱ्यो ।

  • 紙をべたべたと張り付けて調整した

    कागज टाँसटुँस गरेर मिलाइयो ।

  • 封筒に切手をぺたんと張り付けた

    उसले चिठीको खाममा टिकट ट्याप्प टाँस्यो ।