春
1. 〔季節〕 spring; वसन्त ; फूल फुल्ने याम ;〔春季〕 springtime; वसन्तऋतु ;
東京ではもう春だ
तोक्योमा त वसन्तऋतु आइसक्यो ।
春が再び巡ってきた
वसन्त फेरि घुमेर आयो ।
春たけなわだ
अहिले वसन्तको महिमा परम छ ।
春には壊れた家も直っていた
बसन्तसम्म त भाँचिएको घर पनि मर्मत गरिएको थियो ।
春も半ばと言うのに雪が降った
वसन्तऋतुको मध्ये भए पनि हिउँ पऱ्यो ।
春の花(式典)
वासन्ती (/ वसन्तमा हुने) पुष्प (उत्सव)
ぽかぽかした春の一日
न्यानो (/ ठिक्क तातो भएको) वासन्ती दिन
鳥たちは春の前触れだ
चराहरू वसन्तका अग्रदूत हुन् ।
人は暖かくなって水分が与えられればすぐにでも花を咲かせる春の草木のようだ
मानिस सबै बिरुवाजस्तै छन् जो अलिकता न्यानो र पानी पाउनासाथै बसन्तमा फक्रिहाल्छन् ।
2. 〔新年〕 the New Year; नयाँ साल (/ वर्षा) ;〔元旦〕 New Year's Day; बैशाख १ * 4 月 15 日前後になる;〔新しい一年〕 a new year; नयाँ एक वर्ष ;
3. 〔最盛期〕 the prime; सुनौलो पुस्ती ; चरम समृद्धि (/ सफलताको) समय ;
4. 〔青春期〕 adolescence; बैंस ; चढ्दो उमेर ; जबानी ; किशोरावस्था ; युवावस्था ; यौवनावस्था ;
彼は春の目覚める頃になった
उसको किशोरावस्थामा चढ्न लागेछ ।
5. 〔色情〕 sexual desire; यौन इच्छा ; कामेच्छा ; कामवासना ;
春をそそる
कामवासना (/ यौन इच्छा) जगाउनु (/ उत्तेजित गर्नु)