UNOES日ネ辞書日本語⇄ネパール語辞書

張る

1. 〔一面に覆う / 満たす〕

  • 湖に氷が張った

    तलको पानी जम्यो ।

2. 〔平らに(打ち)付ける〕

  • 天井を張る

    छत लाउनु

  • 古い靴の底を張る

    पुरानो जुत्तामा तलुवा हाल्नु

3. 〔伸ばし広げる / 伸び広がる〕 फुकाउनु ; फैलिनु ;

  • テントを張る

    पाल टाँग्नु (/ फैल्याउनु / तान्नु)

  • 野営を張る

    पाल टाँगेर बस्नु ; छाउनी बनाउनु

  • 川に橋を張る

    खोलामा (/ नदीमा) पुल बाँध्नु (/ फैलाउनु)

  • 神は天を天幕のように張った

    परमेश्वरले आकाशलाई चँदुवाजस्तै टाँग्नुभएको छ ।

  • 兵士たちは外で野営を張った

    सेनाहरू बाहिर पाल टाँगेर बसे ।

  • 空き地の周りに綱を張った

    तिनीहरूले खाली जमीनको चारैतिर डोरीले बार बनाए ।

4. 〔渡す〕

  • 綱を張る

    डोरी तान्नु (/ तन्काउनु)

  • ギターに弦を張る

    गितारको तार (/ धागो) हाल्नु

  • 弓に弦を張る

    धनुको तार (/ ताँदो / धागो) हाल्नु

5. 〔突き出る / 突き出す〕

  • ほお骨の張った顔

    च्यापु लागेको मानिस ; ठूलो च्यापु भएको मानिस

  • 胸を張る

    छाती निकाल्नु

  • ひじを張る

    कुइना फैलाउनु

6. 〔筋肉が凝る〕

  • 肩が張った

    घाँटी साह्रो भयो ।

7. 〔突っ張る〕

  • ぴんと張ったロープ

    तन्न तन्काएको डोरी

  • 雌牛の乳が張っている

    गाईको थून टन्कँदैछ ।

8. 〔平手で打つ〕 slap; थप्पड हान्नु ;

  • 彼の顔を平手で張った

    उसले त्यसको मुखमै प्याट्ट चपेटा मारी ।

  • 彼女は彼の頬を張った

    उनले त्यसको गालामा थप्पड हानिन् ।

9. 〔緊張する〕

  • 気を張る

    दिमाग लगाउनु ; मन लगाउनु

  • 気を張らなくてもよい

    आरामसित बस ।

10. 〔高くつく〕 ⇒ かさむ(嵩む)

  • 少値段が張る

    々अलि पैसा लाग्छ ।

11. 〔構える〕

  • カトマンズに店を張っている

    उसले काठमण्डौंमा पसल खोलेछ (/ सञ्चालन गरेछ) ।

12. 〔盛んにする / 押し通す〕

  • 欲を張る

    स्वार्थ पूरा गर्न खोज्नु

13. 〔かける〕 stake; लगाउनु ;

  • 相場を張る

    स्टकको भाउ अन्दाज गर्नु

  • 彼のために祝宴を張った

    हामीले उसको लागि भोज (/ मेला) मिलायौं ।

14. 〔見張る〕

  • 容疑者を張る

    सदिग्धमा नजर राखिरहनु