遙か
1. 〔距離〕
遥か遠く(後ろ)に
कोसौँ टाढा (पछाडि)
遥か下の方に滝がある
ऊ त्यहाँ तल झरना छ ।
遥かかなたの山が雪を頂いている
ऊ त्यहाँ (/ दूर / टाढाका) हिमाल हिउँले ढाकेको छ ।
異国から遥かな思いを故国に寄せています
मैले परदेशबाट कता हो कता आफ्नो मातृभूमिको सम्झना गरेको छु ।
2. 〔時間〕
それは遥か昔のことだった
त्यो कता हो कता पुरानो
कुरा थियो । ; त्यो धेरै अघिको कुरा हो ।
遥か先のことなど予見出来ない
धेरै पछिको
कुरा (/ परको वभिष्यको कुरा) थाहा हुँदैन ।
3. 〔程度〕
遥かに大きい
कता हो कता ठूलो
人間よりも遥かに強力な存在
मानिसभन्दा कता हो कता शक्तिशाली अस्तित्व
思ったよりも遥かに簡単だ
मैल सोचेभन्दा यो अझ सजिलो छ ।
彼らは仕事に必要な分より遥かに多くを携えて来た
कामको निम्ति चाहिएको भन्दा पनि औधि ज्यादा सामानहरू तिनीहरूले ल्याए ।
その数は何億に遥かに及ばない
तिनीहरूको संख्या करोडौं करोडभन्दा धेरै नै कम छ ।
彼(の年)はより遥かに上だ
ऊ चालीसदेखि निकै उँभो छ ।
やつは自分を俺たちよりも遥かに優れていると思っているし俺たちを監視しなきゃと思ってるんだ ’
ऊ आफूलाई हामीभन्दा बडो असल ठान्छहामीलाई हेर्नुपर्छ भन्ठान्छ ।
君の傲慢さは彼のを遥かに超えて凄い
उसको घमण्डभन्दा पनि अचाक्ली गरेर तिम्रो घमण्ड अत्ति छ ।
この惨劇で多くの資産が破壊され遥かに重要なこととして貴重な多数の命も奪われた
त्यस प्रकोपमा त्यत्रोबिघ्न धनमालअझ भनौं भने त्योभन्दा पनि महत्त्वपूर्ण कुरात्यतिका मानिसहरूको जीवन सखाप भयो ।