UNOES 日本語・ネパール語辞典用例つき・無料

挟まる

1. 〔物の間に〕 अड्कनु ; चेपिनु ; चेपोमा पर्नु ;

  • 本が棚の後ろに挟まった

    किताब दराजपछाडि चेपियो (/ अड्क्यो) । ; किताब दराजपछाडिको चेपोमा पर्‍यो (/ अड्कियो) ।

  • 凧が木に挟まった

    रूखमा चङ्गा च्यापियो (/ अड्क्यो / अल्झ्यो / झुण्डियो) ।

    *अल्झनुは絡まる。झुण्डिनुはぶら下がる

  • 二つの石の間に挟まった

    दुई ढुङ्गाको बीचमा च्याप्टिएँ ।

2. 〔対立している物の間に〕

  • 母と妻の間に挟まって閉口している

    आमा र बुढीको बीचमा परेर (/ फसेर) अकमक्क (/ अलमल्ल) परेको छु ।