挟み撃ち
城を挟み撃ちにする
महल (/ दुर्ग) घेर्नु ; महललाई (/ दुर्गलाई) घेरा हाल्नु
挟み撃ちにして,走るやぎを捕まえた
छेकारो (/ घेरा) मारेर उनले दौडँदै गरेको खसी समाते ।
敵を挟み撃ちにした
घात लगाएर (/ घेरामा पारेर) हामीले शत्रुमाथि हमला गर्यौं ।