UNOES日ネ辞書日本語⇄ネパール語辞書

挟む/挿む

1. 〔間に置く〕 sandwich; put; get caught; राख्नु ; च्याप्नु ; चेप्नु ;

  • 小脇に水瓶を挟む

    काखीमा गाग्रो च्याप्नु (/ चेप्नु)

  • パンにジャムを挟む

    पाउरोटीमा जाम च्याप्नु

  • ドアで指を挟んだ

    ढोकाले औंलो च्याप्यो (/ चेप्यो / दाब्यो) । ; ढोकामा औंलो च्यापियो (/ चेपियो / दाबियो) ।

  • くさびを挟んでドアを開けたままにしなさい

    खुला राख्नलाई ढोकामा कीलो लगाऊ ।

2. 〔つまむ〕 टिप्नु ; च्याप्नु ; उठाउनु ;

  • 箸で豆を挟む

    सिमी चप्स्टीक्स्ले टिप्नु

  • はさみで炭火を挟む

    चिम्टाले आगो चेप्नु (/ च्याप्नु)

慣用表現

〔間に差し入れる〕 बिथोल्नु ; राक्नु ; विघ्न पुऱ्याउनु ; उपरोध गर्नु ; कुरा काट्नु ;

  • 突然彼が横から口を挟んだ

    अचानक उसले कुरा काट्यो (/ बिथोल्यो) ।

  • お前は口を挟むなよ

    तँ बीचमा बाठो न हो त

  • 君の振る舞いゆえに彼は疑いを挟みだした

    तिम्रो व्यवहारले उसको मन धमिलिन (/ धमिलो हुन) थाल्यो ।

  • 異議を挟む者はいなかった

    आपत्ति जनाउने कोही थिएन ।