破産
1. bankruptcy; liquidation; दिबाला ; दिबालियापन ; दरिद्रता ; टाटउल्टाइ ; कङ्गाल ; समापन ; समाप्त गर्ने काम ;
破産寸前の
बगिरहेको ; टाट पल्टनै लागेको ; दिवालिया
連語
破産する
破産した債務者
टाट (पल्टेको) (/ तन्नम) असामी (/ ऋणी)
最近彼は商売で破産した
अहिले उसको व्यवसायमा (/ व्यापारमा) दिबाला (/ टाट) पल्टियो । ; अहिले ऊ व्यवसायमा (/ व्यापारमा) टाट (/ तन्नम / कंगाल) भयो ।
結果彼は破産した
फलस्वरूपऊ दिबालामा डुब्यो ।
事業につまづいて破産した
विज्नेस् (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।