橋
1. a bridge; पुल ; सेतु ; साँघु ;〔吊り橋〕 a suspension bridge; झुलुङ्गे (/ झोलुङ्गे) पुल ;〔丸太橋 / 仮の橋〕 a timber-made bridge; फड्के / फट्के ;
川に架かる橋
नदीमा फैलिएको (/ बाँधिएको) पुल
冬場限りの橋 水量の少ない冬場に一時的に設けられる簡易な橋
धूले पुल *
橋の建設
सेतुबन्ध ; पुलको निर्माण
橋のあちら側とこちら側
पुलको यता र उता ; पुलको वारी र पारी
橋を渡る
पुल तर्नु (/ पार गर्नु)
川に橋を架ける
खोलामा (/ नदीमा) पुल बाँध्नु (/ हाल्नु)
橋の半ばに立つ
पूलको बीचमा उठ्नु
この橋は頑丈にできている
यो पूल मजबूत छ । ; यो पूल दह्रो तरीकामा निर्मीत (/ निर्माण) गरिएको छ ।
洪水が橋を流してしまった
बाढीले पूललाई बगाइदियो (/ लागिदियो) ।
複合語