柱
1. 〔支え材〕 a pillar; a post; खाँबो ; आधार ; खम्बा ; स्तम्भ ; टेवा ;〔円柱〕 a column; चौकोस ; खम्बा ; स्तम्भ ;〔支柱〕 a prop; खाँबो ; खमबा ; टेवा ; टेको ; आधार ;
大黒柱 見出し語
⇒
玄関の柱
ढोकाको चौकोस
テントの柱
चोबा / चोब
どっしりした柱
थाम्मरथुम्मर पिलर
塩の柱
नूनको थाम
柱を立てる
खम्बा (/ स्तम्भ) गाँड्नु (/ खडा गर्नु)
柱はしっかり埋められている
खम्बा जमीनमा राम्ररी गाँडिएको छ ।
柱の上には杉材の梁があった
स्तम्भको माथि देवदारकै दलिन भएको महल बनाए ।
本の柱が屋根を支えている
एउटा खाँबोले (/ खम्बाले) छानोलाई थाम्दैछ ।
本の木を柱にして塀を支えた
दुईटा काठले पर्खाललाई थाम्यो (/ टेवा दियो) ।
柱は一列に十五本あった
प्रत्येक लहर पन्ध्रवटा स्तम्भमा अडिएको बीमहरूमाथि थियो ।
二本の銅の柱を鋳造した
तिनले साँचामा दुइवटा काँसाका स्तम्भहरू ढाले ।
2. 〔たよりとなる人 / もの〕 a support; a pillar; खामा ;
真理の柱また支え
सत्यको खामा र जग