走る
1. 〔人 / 動物などが〕 run; कुद्नु ; दौड्नु ; दौडिनु ; दगुर्नु ; दौडबाजीमा भाग लिनु ;
きちんと競走を走り切る
निश्चित भई दौड दौडनु
道を走って渡る
बाटो कुदेर काट्नु
彼は風のように走った
ऊ हावा जस्तो दौड्यो ।
負けじとばかりに走った
नहारूँ भनेर ऊ दौड्यो ।
彼は物凄い勢いで走って行った
ऊ बडो वेगले दौड्यो (/ कुदेर गयो) ।
走って分掛かる
दौडेर ५ मिनेट लाग्छ ।
彼は私の前を走り去った
तिनी मेरो अगिअगि दगुरेर गए ।
彼はできる限りのことをして走り回っていた
ऊ भरसक कोशिश गरेर दौडिरहेको थियो ।
早く走りなさい。でないとバスに遅れるわよ ’
चाँडो दगुर नत्र बस छुट्ला (/ नभेट्ला) ।
クシャルは彼の所に走って行った
कुशल तिनीकहाँ दौडेर गए ।
彼は最後の数歩を走り抜けた
तिनी आन्तिम दुई चार कदम दौडे ।
子供たちが走って来た
बच्चाहरू कुदेर आए ।
少年たちは散り散りばらばらに走り去った
केटाहरू सबैतिर तितरबितर कुदेर गए ।
2. 〔乗物などが〕 जानु ; चल्नु ;
車は勢い良く走り出した
गाडी छिटोछिटो चल्न थाल्यो ।
バスは毎時間走ります
बस प्रत्येक घण्टामा एउटा चल्छ ।
この車はまだ走れる
यो गाडी अझैं ठीकसँग चल्दैछ ।
3. 〔速く動く〕 चम्कनु ;
夜空に稲妻が走った
राती आकाशमा बिजुली चम्क्यो ।
4. 〔逃亡する〕 भाग्नु ;
走る敵を追った
हामीले भाग्ने शत्रुलाई खेद्यौं (/ लखेट्यौं) ।
5. 〔逃げてある側につく〕 ~ तर्फ कुदेर जानु ;
6. 〔ある方向に通じる〕
小道が森を貫いて走っている
गोरेटो वन पार गरेर सीधैं जान्छ ।
7. 〔ある方向に傾く〕
感情に走る
भावनात्मक हुनु (/ हुने झुकावको हुनु)
彼はいつも自己弁護に走る ’
ऊ सधैं स्पष्टीकरण दिन खोज्छ ।