畑/畠
1. a field; a farm; बारी ; खेतबारी * 「田畑」のこと;〔未開墾の〕 पाखो ; मैदान ; बाँझो बारी ;〔水を入れていない田んぼ〕 dry field; खेत ; खेतबारी ;〔開墾したばかりの〕 बारी ; बिरौटो ;〔収穫前の穀物畑〕 standing crops; बाली ;
とうもろこし畑に混ざり込んだ稲の穂 この場合の は穂や茎が立って密集している畑の状態を指す
मकैबालीभित्र धानको चोरबाली *बाली
畑の作物 稲やとうもろこしなど田畑に植えたもの全般を指す
बारीको उब्जनी ; बाली *
日を浴びて収穫を待つ穀物畑
सूर्यको किरणमा पाकेको बाली
畑を鍬で耕す
कोदालीले बारी जोत्नु (/ खन्नु / खेती गर्नु)
私の土地を彼らが畑にしている
मेरो जग्गा उनीहरूले कमाएको (/ बालीनाली लगाएका) छ ।
畑が収穫を待って白く色づいている
खेतबारीहरू कटनीको लागि पहेंला भएका छन् ।
牝牛が畑のとうもろこしを食べ尽くしてしまった
गाईले बारीको मकै सखाप पारेछ ।
畑の土地改良に牛糞の土が有用だ
खेतबारीको माटो सपार्न गोबरको मल असल हुन्छ ।
農民は天気の都合を見ながら畑仕事をしなければならない
किसानहरूले मौसमको अनुकूल बाली लगाउनु पर्छ ।
父は畑で働いている
बुबा खेतमा काम गर्दैहुनुहुछ ।
2. 〔領域〕 a field; क्षेत्र ; विषय ;〔専門分野〕 one's specialty; क्षेत्र ; विषय ;
科学は私の畑ではない
विज्ञान मेरो क्षेत्र होइन ।