破綻
1. failure; भताभुङ्ग ; असफलता ;
商社は破綻寸前だ
व्यापारीक कम्पनी पैसा नभएको अवस्थामा (/ आर्थीक कठिनाइको अवस्थामा) पुग्यो ।
連語
破綻する
金欠で破綻する
पैसाको अभावमा घरङ्घाट पर्नु
結婚のほとんどが直ぐに破綻する
विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
姦淫が原因で多くの結婚が破綻している
व्यभिचारको कारण थुप्रै विवाह टुक्रिएका छन् ।
彼らの結婚は破綻する瀬戸際だ
तिनीहरूको विवाह भत्कनै (/ टुट्नै) लागेको अवस्थामा रहेछ ।
一夜にして結婚が破綻するわけではない
विवाहहरू टुक्रिने प्रक्रिया अक्सर रातारात हुँदैन ।