UNOES 日本語・ネパール語辞典用例つき・無料

働かす/働かせる

work; चलाउनु ; काम लगाउनु ; काम लिनु ;〔振るう〕 exercise; ~ को अभ्यास हुनु ;

  • 頭を働かせる 〔知恵を絞る〕

    दिमाग लगाउनु ; बुद्धि (/ विचार) पुर्‍याउनु ; सिक्काको चित चलाउनु ;मगजमा जोर लगाउनु ; खूब गम्नु

  • 識別力を働かす

    ज्ञानेन्द्रियको अभ्यास हुनु

  • 妻を働かせる

    आफ्नी पत्नीलाई काम लगाउनु ; आफ्नी पत्नीबाट काम लिनु

  • 友を選ぶ際は知恵を働かせなさい

    साथी छान्दा बुद्धि चलाऊ (/ पुर्‍याऊ) ।

  • 彼は我々をひどく働かす

    उसले हामीलाई काममा साह्रै खटाउँछ ।