UNOES日ネ辞書日本語⇄ネパール語辞書

働く

1. 〔仕事をする〕 work; काम गर्नु ;〔あくせく〕 work hard (/ like a dog); toil and moil; खट्नु / खटिनु ; मरेर (/ खटी–खटी) काम गर्नु ; मेहनत (/ परिश्रम / दुःख) गर्नु ; खटिनु ;〔一生懸命〕 work hard; work for all one ’ s worth; put one ’ s all into one ’ s work; पूरा तनमनले काम गर्नु ; कडा मेहनत गर्नु ; कडा मेहनतसाथ काम गर्नु ; हर प्रयास गर्नु ; खूब काम गर्नु ;〔死ぬほど〕 work to death; मरेर काम गर्नु ;〔何かを期待して〕 work eagerly in the hope of getting something; मच्चनु ;〔骨を折って〕 labor; परिश्रम (/ दुःख) गर्नु ;

  • 働く女性

    जागिर खाने महिला

  • 長時間働く

    धेरै घण्टा खटिनु

  • ばりばり働く

    मरीमरी काम गर्नु

  • 働き過ぎを防ぐ

    कामको अत्यधिक भारबाट जोगिनु

  • ~と緊密に働く ~

    को नजिकसँग काम गर्नु

  • 夜遅くまで働く

    राती अबेरसम्म काम गर्नु

  • 根詰めて働く

    एकाग्र (/ एकाग्रचित्त / ध्यानमग्न) भएर (/ भई) काम गर्नु

  • ロボットのように働く

    यन्त्रमानव जसरी काम गर्नु

  • 彼は日給で働いている

    ऊ ज्यालादार (/ ज्यालावाल) हो । ; ऊ ज्यालादारी गर्छ । ; ऊ काम गरेर ज्याला पाउँछ ।

  • ビジネスを成功させるために日夜必死で働いたものだ

    व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।

  • 彼は今働いていない

    उसले अहिले काम (/ नोकरी) गरेको छैन ।

  • 彼は銀行で働いている

    ऊ ब्याङ्कमा काम गर्छ ।

  • 彼らは忠実に働いている

    तिनीहरू विश्वाससित काम गरिरहेका छन् ।

  • 半年くらい一緒に働いて幾らか金を貯めよう

    ६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।

  • 中心となって働く

    काममा नेतृत्व (/ अगुवा) लिनु ; काममा मुख्य भुमिका खेल्नु

  • 彼は一年の幾らかの期間季節労働者として働いていた

    तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथे ।

  • 国家権力の手先として働く

    सरकारको औजारको रूपमा (/ सरकारको मुख्य अंग भएर) काम गर्नु

  • 人が働いているのに昼寝でもなかろう

    अरूले काम गर्दै गर्दा आफू चाहिँ हात बाढेर बस्ने हो त

2. 〔活動する / 作用する〕

  • 両手はたいてい一緒に働きます

    साधारणतया हाम्रो दुइटै हात सँगसँगै चल्छ ।

  • 彼は頭がよく働く人だ

    तिनी समझदार (/ ज्ञानी / चलाख) छिन् । ; ऊ चाँडो बुझ्छ । ; ऊ तीव्रबुद्धिको छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी) छ ।

3. 〔悪いことなどを行う〕

  • 盗みを働く

    चोर्नु ; चोरी गर्नु

  • かたりを働く

    ठग्नु ; झुक्याउनु ; छकाउनु ; धोका दिनु

  • 不法を働く者たち

    कुकर्मीहरू ; कुकर्म गर्नेहरू

  • 彼は一時の出来心で盗みを働いた

    उसले क्षणीक प्रभावले (/ लोभले) चोरि गऱ्यो ।