果たす
1. fulfill; accomplish; पूरा (/ निर्वाह / वहन) गर्नु ;
使命を果たす ’
आफ्नो दायित्व (/ जिम्मेवारी / कर्त्तव्य) पूरा (/ निर्वाह / वहन) गर्नु
自分の役割を果たす ’
आफ्नो भूमिका निर्वाह गर्नु
彼は自分の務めを果たすことに直向だ
उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
彼は自分の言葉をきちんと果たした
उसले आफ्नो वचन राख्यो ।
満足の行く方法で用事を果たす ’
काम सन्तोषजनक ढंगमा पूरा गर्नु
彼らは水を使い果たした
तिनीहरूले पानी सबै सकाए ।
彼は多くの約束をするが一つも果たさない
ऊ नानाथरी प्रतिज्ञा त गर्छ तर एउटै पूरा हुँदैन ।
彼はいつも自分の責任を黙って忠実に果たす
उनले सधैं आफ्ना हरेक जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई निभाएका छन् ।
もし何らかの理由でこの責任を果たせなければどうぞ直ちに上記の住所にこの手紙を返送なさってください
यदी तपाईं कुनै कारणवस यो जिम्मेवारी वहन गर्न असमर्थ हुनुहुन्छ भने कृपया अविलम्ब यो पत्र माथिकै ठेगानामा फिर्ता पठाई दिनुहोला ।