UNOES 日本語・ネパール語辞典用例つき・無料

はて

Well; खै ; कुन्नि ;

  • はて,たぶん大丈夫だとは思うが

    खै के भन्ने । सायद ठीक भन्दैछौ ।

  • はて,君のお母さんはどこ

    तिम्रो मामी खै?

  • きっとあなたは「そんなことあり得ない」と言うだろうけど,証拠ははて

    सायद तपाईं “यस्तो हुनै सक्तैन!” भन्नु होला । तर प्रमाण खै?

  • はて,奴は何を言ったんだ。ムリドゥラは泣き出したぞ

    उसले के भन्यो कुन्नि, मृदुला त रुन पो थाली ।