発案
1. 〔提案〕 a suggestion; सुझाउ ; प्रस्ताव ; योजना ; संकेत ;〔考案〕 an idea; विचार ; धारणा ; भाव ;
それは彼の発案です 〔考案〕〔提案〕
त्यो उसको विचार हो । ; त्यो उसले निकालेको सोचाई हो । त्यो उसले राखेको प्रस्ताब हो ।
連語
発案する
この計画は彼が発案した
यस अयोजना उसले निकाल्यो (/ प्रदर्शन गऱ्यो) ।
2. 〔動議〕 a motion; इंगित ; प्रस्ताव ; सूचना ;
連語
発案する
複合語