UNOES 日本語・ネパール語辞典用例つき・無料

発病

  • 服薬で発病するリスクを抑える

    औषधीसेवनले रोग लाग्ने सम्भावनालाई कम गराउनु

  • 帰国早々発病した

    आफ्नो देशमा फर्कने बित्तिकै उसको रोग देखा पर्‍यो (/ उसलाई रोग लाग्यो) ।

  • 結核は感染してもすぐには発病しない

    क्षयरोगको किटाणु सरे पनि तुरुन्तै संक्रमण गर्दैन ।

  • 感染してもすべてが発病するわけではない

    किटाणु सरेपनि सबैजनालाई यो रोगले संक्रमण गर्दैन ।

  • 結核の発病は,最初の患者が見つかってから数年後にまで及ぶこともある

    पहिलो बिरामी फेला परेको धेरै वर्ष बितिसकेपछि क्षयरोग सरेको मानिसमा संक्रमण देखापर्नसक्छ ।

  • 現在でも毎年全国で約2万人,東京都で約3千人が新たに結核を発病している

    अहिले पनि वर्षेनी जापानभरि २०,००० जना, टोकियो महानगरमा मात्र पनि करिब ३,००० जनालाई क्षयरोग लाग्ने गरेको छ ।