発音
1. pronunciation; उच्चारण / उच्चार ; उच्चारणको रीति ; शब्दोच्चारण ; आवाज ;
明瞭な発音
स्पष्ट (/ खुलस्त) उच्चारण ; शुद्ध बोली
発音の練習
उच्चारणको अभ्यास
発音通りにつづる
उच्चारण गरिए अनुसार हिज्जे गर्नु
発音がよい(悪い)
उहाँको उच्चारण राम्रो छ (छैन) ।
あの人は発音が不明瞭だ
उसको उच्चारण अस्पष्ट छ ।
正しい発音をすれば正しくも書ける
शब्दको उच्चारण शुद्ध भएमा लेखाइ पनि शुद्ध हुन सक्छ ।
発音は間違いだらけだ
उच्चारित (/ उच्चारण गरिएका) शब्दहरू त्रुटिपूर्ण छन् ।
悪い発音は間違った考えを聴衆に伝えてしまうかもしれない
नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हािलदिनसक्छ ।
発音を改善する別の方法はだれか言葉の正しい発音をよく知っている人の前で読むことだ
उच्चारणमा उन्नति गर्न सकिने अर्को तरीकाशब्दहरू राम्ररी उच्चारण गर्नेको अगाडि पढ्नु हो ।
連語
発音する
発音しない字
उच्चारण नहुने अक्षर
これはどう発音しますか
यो शब्द कसरी उच्चारण गरिन्छ
彼は を と発音する ‘’ ‘’’’
ल र उनी …ललाई …रउच्चारण गर्छन् ।