UNOES 日本語・ネパール語辞典用例つき・無料

這う

crawl; creep; घस्रनु / घिस्रनु ; बामे सर्नु * 幼児が;

  • 毛虫が葉っぱの上を這っている

    झुसिलकिरो पातमा घस्रँदै छ ।

  • かぼちゃのつるが地面に這っていた

    फर्सीको लहर भुइँमा फैलिएको थियो ।

  • 私たちは這って進んだ

    हामी घिस्रँदै–घिस्रँदै अघि बढ्यौं ।

  • 私はとっさに地に伏し,安全な場所まで這って行った

    म भुइँतिर हाम्फालेँ र घिस्रिंदै ढल पार गरेँ ।