UNOES日ネ辞書日本語⇄ネパール語辞書

速い

1. 〔敏速な〕 quick; छिटो ; शीघ्र / शीघ्रगामी ;〔継続した動きが速い〕 fast; छिटो चल्ने ; तेज ;〔急速な〕 rapid; तीव्र ;〔高速度の〕 speedy; तीब्र ;〔返事などが〕 prompt; छिटो ; शीघ्र ; चाँडो ;

  • 速い馬たち

    तेजिला (/ छिटा) घोडा(हरू)

  • 速くしろ

    चाँडै (/ झट्टै) गर्

  • 彼は歩くのが速い

    ऊ छिटो हिँड्नसक्छ । ; ऊ छिटो हिँड्न सक्ने मान्छे हो ।

  • 足取りが速くなった

    उसको पाइला छिटो बढ्यो ।

  • 彼は原野を走る鹿のように早かった

    ऊ मैदानमा कुद्ने मृग जत्तिकै छिटो थियो ।

  • 彼は頭の回転が速い

    ऊ तीव्रबुद्धिको छ । ; ऊ चाँडो बुझ्छ । ; ऊ निक्कै तेज (/ चलाख / दिमागी / समझदार छ ।

  • 彼は仕事が速い

    ऊ छिटो काम गर्ने मान्छे । ; ऊ काम गर्नमा फुर्तिलो छ ।

  • 飛行機は汽車よりも速い

    जहाज ट्रेइनभन्दा शीघ्र छ ।

  • 彼は計算が速い

    ऊ हिसाबमा निपुण छ ।