UNOES 日本語・ネパール語辞典用例つき・無料

早死に

a premature (/ an early / an untimely) death; अकाल (/ असामयिक / बेमौकाको / उचित समयमा नभएको) मृत्यु (/ निधन) ;

  • 彼は30歳で早死にした

    उनी तीस वर्षको अकालमा मरे । ; तीस वर्षको उमेरमा उनको अकाल (/ असामयिक / बेमौकाको) मृत्यु (/ निधन) भयो ।

  • 息子が3人とも早死にした

    उनका तीन छोराहरू युवावस्थामै मरे ।