UNOES 日本語・ネパール語辞典用例つき・無料

早く/速く

1. 〔早い時期に〕 छिटो / छिट्टै ; चाँडो / चाँडै ; सबेर / सबेरै ; आतुर ; झट्ट ; शीघ्र ।

  • 彼は早過ぎる死を遂げた

    ऊ अकालमा मर्‍यो ।

  • バスに遅れるといけないので彼は早く発った

    गाडीमा भ्याओस् भनेर ऊ छिटो हिँडिसक्यो ।

  • 父と母は私が小さい時早く亡くなられました

    बा–आमा म सानै हुँदा मरिहाल्नुभयो ।

2. 〔敏速に〕

  • 早くなる

    चाँडो गर्नु ; गति बढ्नु

  • 早くしなさい

    आलि चाँडै गर त ।

  • もう少し早くしなさい

    अलि चाँडो गर ।

  • 早く走りなさい。でないとバスに遅れるよ

    चाँडो दगुर नत्र बस भेट्नेछैनौ ।

  • プラビナ,電話よ。早く!

    प्रविणा, फोन । छिटो!

  • できるだけ早く仲違いを解決する

    सकभर तुरुन्तै मतभेद सुल्झाउनु

  • 早く走りなさい。でないとバスに遅れるわよ

    चाँडो दगुर नत्र बस छुट्ला (/ नभेट्ला) ।

    *बास नभेट्लाだと「泊まる場所が見つからない」になるから注意

  • いくら早く歩こうと彼には追いつかない

    जति छिटो हिँडे पनि उसको बराबरीमा आइपुग्न (/ भेट्टाउन) त हामी सक्दैनौं ।

  • ラフル,あのウェイターに早くしてって言ってよ。本当に遅くなっているんだから

    राहुल, त्यो वेटरलाई छिटो गर भन न, ढिलो भइसक्यो क्या!