流行り
1. fasion; फेशन * ネ英; चलनचल्ती / चलनचलाइ ; प्रचलन ; लोकप्रियता ; ढाँचा ;
長髪が大流行りだ
लामो कपाल अहिले खूब चलेको फेशन हो ।
ネパールの流行りに納まる
नेपाली ढाँचामा ढाल्नु
連語
流行りの
流行の格好
ढाँचा ँ
流行の仕掛け人
प्रवर्तक
今流行りの〔形容詞として〕
लोक ; नयाँ तर साह्रै राम्रो नभएको ; नयाँ चलेको ढाँचा अपनाउने ; प्रचलित
今流行りの薬
चल्ती (/ चालु / चलेको) औषधी
彼らは幾らかの流行の歌を歌って夕べを閉めた
केही लोकगीत गाएर उनीहरूले साँझ अन्त गरे ।