UNOES 日本語・ネパール語辞典用例つき・無料

筈

1. 〔当然〕

  • そんな筈はない

    त्यो त असम्भव छ ।

  • 君は決まりを知っている筈だろう

    तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।

  • 彼を慰めてある。だから慌てない筈だが

    मैले उसलाई सान्त्वना दिएँ, ताकि (/ जसबाट / जसले गर्दा) ऊ नआत्तिओस् ।

  • 他に真理は存在する筈がない

    अर्को कुनै सत्य हुनै सक्दैन ।

  • やつはぼくを目の上のたんこぶと思っている筈さ

    त्यै त, मलाई उसले आँखाको कसिंगर नै ठान्छ जस्तो लाग्छ ।

2. 〔予定〕 वाला ;

  • それはどんな状況になって始まる筈だったのですか

    त्यो कुन अवस्था ल्याइसकेपछि सुरु हुने वाला थियो?

  • あなたはポカラに行く筈だったんですか

    तपाईं पोखरा जाने वाला हुनुहुन्थ्यो?