UNOES日ネ辞書日本語⇄ネパール語辞書

恥ずかしがる

1. be shy; लज्जाउनु ; लाज (/ सरम) मान्नु ; धकाउनु ; धक्नु ;〔赤面する〕 रातो हुनु ;〔躊躇する〕 हिचकिचाउनु ; अनकनाउनु ; ~ देखि पछि हट्नु (/ हट्नै हुनु) ;

  • 彼は私と話すのを恥ずかしがる

    ऊ मसँग बोल्न लाज (/ सङ्कोच / सरम) मान्छ ।

  • 恥ずかしがらずに意見をどしどし出しなさい

    नहिचकिचाइकन (/ संकोच नमानी) आफ्नो विचार झन्झन् व्यक्त गर ।

  • その子は恥ずかしがって口をきかなかった

    बोल्न त्यो केटोले लाज (/ अप्ठ्यारो) मान्यो । ; बोल्न त्यो केटोलाई लाज लाग्यो । ; बोल्न त्यो केटोलाई अप्ठ्यारो पऱ्यो ।