UNOES 日本語・ネパール語辞典用例つき・無料

恥ずかしい

1. 〔気後れする〕 हिचकिचाउने ; अप्ठ्यारो मान्ने (/ पर्ने) ;~ देखि पछि हट्ने (/ हट्नै हुनु) ;

  • 恥ずかしくてうつむいた

    उसले लाजले शिर झुकायो ।

  • 恥ずかしそうに体をよじる

    मस्कनु ; मसक्क पर्नु ; लजाउँदा शरीरमा हलचल हुनु

2. 〔きまりが悪い〕 shamefaced; embarrassing; लाज मान्ने (/ लाग्दो / लाग्ने) ; लज्जाउने ; अनकनाउने ; लज्जित ; लज्जालु ; लाजमा (/ सरममा) पर्नु ;〔恥ずかしさ〕 लेहाज ; लाजमर्दो कुरा ; लाज ; धक dhak ;〔羞恥心〕 लाज भावना ;

  • 彼の冗句で恥ずかしくなった

    उसको ख्यालठट्टाले मलाई लाजमा (/ सरममा) पार्‍यो ।

  • 彼女は恥ずかしくて泣いた

    लाजले (/ सरमले) उनी रोई ।

  • 演壇に近づくと気遅れしたり恥かしく感じるものだ

    मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज (/ सरम) लाग्ने सम्भावना धेरै हुन्छ ।

3. 〔恥と感じる〕 बेइजती ; लजाजनक ; लजालु ; लाजमर्दो ;〔恥ずかしいこと〕 a shame; लाजमर्दो कुरा ; लाज ;

  • 恥ずかしくない服装

    लाजमर्दो नदेखिने पहिरन

  • 恥ずかしい言葉で

    रातो भाषामा

  • 恥ずかしくないの,いい年をして!

    छ्या! यत्ति उमेरको मान्छेले नजान्ने?

  • 彼女は恥ずかしくて顔が赤くなった

    उनी लाजले रातो (/ भुतुक्क) भइन् ।

  • 恥ずかしくもなく笑っている

    ऊ निर्लज्ज हाँसिरहेको छ ।

  • 所構わず汚すのは恥ずかしいことだよ

    जथाभाबी फोहोर गर्नु सरमको (/ लाजको / सङ्कोचको) कुरा हो ।

  • 恥ずかしげもなく言うな

    हेर न लाजै नमानी भनेको...

  • 恥ずかしがるようなことをしたことはありません

    मैले नाक काट्ने कुनै काम कहिल्यै गरेको छैनँ । ; अरूले दोष भेट्टाउने (/ औंल्याउन) कुनै काम मैले कहिल्यै गरेको छैनँ ।

    *नाक काट्नुで「恥ずかしいことをする」の慣用句