辱める
1. 〔恥をかかせる〕 बेइज्जत गराउनु ; लज्जित पार्नु ;
客の面前で辱められた
पाहुनासामु म बेइज्जत गराइएँ (/ म लज्जित पारिएँ) ।
2. 〔名を汚す〕 disgrace; blemish; defame; बदनाम (/ बेइज्जत) बनाउनु (/ पार्नु) ; ~ को नाममा धब्बा लगाउनु ; ~ को नामलाई अपवित्र पार्नु ;
家名を辱める
घरको बेइज्जत (/ अनादर) गर्नु ; घरको बदनाम बनाउनु
3. 〔強姦する〕 rape; बलात्कार (/ साहस / जबर्जस्ती) गर्नु ;〔汚す〕 violate; ~ लाई बिटुलो पार्नु ; ~ को अपमान (/ बेइज्जत) गर्नु ;
彼女は辱められた
उनको इज्जत लुटियो । ; उनलाई बलात्कार गरियो ।