弾み
1. 〔勢い〕 a spur; प्रेरणा ; गति ; वेग ;
それが更なる進歩の弾みになった
त्यसले उहाँलाई अझ उन्नति गर्ने बल (/ प्रेरणा) दियो ।
2. 〔成り行き〕
ちょっとした弾みでけんかになった
सानो काकतालीले हाम्रो झगडा भयो ।
どうした弾みか友達になった
केही कारणवश हामी साथी बन्यौं ।
3. 〔その瞬間〕
転んだ弾みに財布を落とした
लड्दाखेरि नै थैली खस्यो ।
慣用表現
〔弾むこと〕 bounce; उफ्राइ ; कुदाइ * 走り;
ボールの弾み
भकुन्डोको उफ्राइ (/ कुदाइ)
弾みのよい(悪い)ボール
न)उफ्रने भकुन्डो ; (न)कुद्ने भकुन्डो