UNOES日ネ辞書日本語⇄ネパール語辞書

外れる

1. 〔留めてあるもの / 掛けてあるものが離れる〕 खस्नु ; खुस्कनु ; फुस्कनु ;

  • 取っ手(ノブ)が外れた

    बिँड निस्कियो ।

  • シャツのボタンが一つ外れた

    कमिजको टाँक खुल्यो (/ फुस्कियो / फुक्यो) ।

  • カバンが手から外れた

    मेरो हातबाट झोला खुस्कियो (/ छोडियो / छुट्यो / उम्कयो) ।

  • 雌牛の手綱が手から外れた

    गाईको दाम्लो हातबाट छुट्यो (/ फुक्यो / छोडियो) ।

  • 本の表紙がはがれてページが外れた

    किताबको गाता उक्किएर पाना छुट्टियो ।

2. 〔外へそれる〕 digress; बाहिरिनु ; भड्किनु ; विषयन्तर गर्नु ; विस्तार हुनु ; फैलिनु ;

  • 調子が外れている

    बेसुरमा (/ बेताल / सुर नमिलेको / खराब स्वरको) हुनु

  • 音が外れている歌

    बेताल (/ बेसुर / सुर भङ्ग भएको) गीत

  • レースのコースを外れる

    दौडबाट बाहिरिनु (/ चुक्नु / बाहिर जानु)

  • あなたの意見は問題の中心を外れている

    तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।

3. 〔当たらない〕 मिस हुनु ; चुक्नु ; खस्नु ;

  • 弾が的から外れた

    गोली निसानाबाट चुक्यो (/ तर्कियो / मिस भयो) ।

  • 矢が的を外れた

    काँड तारोबाट चुक्यो (/ बाहिर गयो) ।

  • 私たちの想像は外れた

    हाम्रो अनुमान (/ अन्दाज) मिलेन । ; हाम्रो अनुमान (/ अन्दाज) सही साबित भएन ।

4. 〔反する〕 be against; चुक्नु ;

  • 道義に外れた行い

    अनैतिक (/ अनुचित) आचरण

  • それは規則に外れる

    त्यसले नियम तोड्छ ।