外す
1. 〔取り外す〕 take off; remove; खोल्नु ; निकाल्नु ; फुकाल्नु ;〔かんぬき / ボタンなどを〕 undo; खोल्नु ; निकाल्नु ; खुस्कनु ; निस्तिनु ; बिराउनु ; हराउनु ; वोक्रिनु ;
犬の鎖を外す
कुकुरलाई छोड्नु (/ फुक्का गर्नु / फुकाउनु / छुटाउनु)
帽子(ネクタイ / 宝石)を外す
टोपी (टाइ / गहना) खोल्नु (/ फुकाल्नु)
眼鏡を外す
चस्मा खोल्नु (/ फुकाउनु)
カーテンを外す
पर्दा हटाउनु (/ उघार्नु)
上着のボタンを外す
कोटको टाँख (/ गट्टा / बटन) खोल्नु (/ फुकाल्नु)
彼はたがを外した
तिनले साङ्ला खुकुलो पारे ।
箱のふたを外した
मैले बाकसको बिर्को निकालेँ ।
ご飯が炊けたので火から鍋を外した
भात पाकेकोले उसले आगो ओझायो (/ आगो निभाउन अगुल्टलाई चुलोबाट निकाल्यो) ।
2. 〔席などを離れる〕 छुट्नु ; बिराउनु ; हराउनु ;
席を外す
मेच छोड्नु
3. 〔そらせる〕 चुकाउनु ; नहान्नु ; छुट्नु ; खुस्कनु ; नचल्नु ; संझनु ; शून्य मान्नु ; वोक्रिनु ; छल्नु ; नभेट्नु ; चुक्नु ; खुकुलो पार्नु ;
あなたの意見は問題のポイントを外している
तपाईको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
一人ひどく音程を外して歌う人がいる
एकदमै बेसुरी भएर गाउने एक जना छ ।
4. 〔のがす〕 miss; चुक्नु ; चुकाउनु ; नहान्नु ; छुट्नु ; नभेट्नु ;
機会を外す
मौका गुमाउनु
的を外す
तारो चुक्नु (/ चुकाउनु)
弾を的から外した
गोली निसानाबाट चुक्यो (/ तर्कियो) ।