隔たる
1. 〔違いができる〕 फरक पर्नु ; छुट्टिनु ;
彼らの能力は大きく隔たっている
क्षमतामा उनीहरूबीच ठूलो अन्तर छ ।
両者の主張はまだまだ隔たっている
दुवै पक्षका कुरा अझै मिल्दैन ।
2. 〔疎遠になる〕 become estranged; अलग हुनु (/ पर्नु) ; छुट्टिनु ;
一度隔たった仲は元へ戻りにくい
सम्बन्ध एक चोटि छुटेपछि फेरि मिल्न गाह्रो हुन्छ ।
二人の仲はだんだん隔たって来た
दुई जनाबीचको सम्बन्ध टाढा टाढा हुँदै गएछ ।
慣用表現
〔距離が離れている〕 be distant; टाढा (/ दूर) पर्नु ;〔離れている〕 be apart; अलग हुनु ; छुट्टिनु ;