隔てる
1. 〔時間をおく〕 बित्नु ; समाप्त हुनु ;
それから年隔てて彼はイギリスに渡った
त्यसको “२० वर्ष बित्दै गएपछि मात्र ऊ बेलायत गयो ।
2. 〔距離をおく〕 part; separate; अलग पार्नु ; छुट्टयाउनु ;
二つの島は海峡で隔てられている
दुई टापू जलडमरूले छुट्टिएको छ ।
子供たちは家から遠く隔てた所に住んでいる
हाम्रा बच्चाहरू हामीबाट टाढै बस्छन् ।
3. 〔間におく〕 छुट्टिनु ;
彼らはテーブルを隔てて向かい合った
तिनीहरू बीचमा टेबल राखेर बसे ।
隣村はあの山を隔てた向こうにある
सबभन्दा नजिकको गाउँ त्यो पहाडभन्दा परै छ ।
慣用表現
〔疎遠にする〕 विमुख गराउनु ; अलग पार्नु ; छुट्टिनु ;
この事件は彼と友人の仲を隔てた
यस घटनाले उनीहरूलाई विमुख गराइदियो ।