UNOES日ネ辞書日本語⇄ネパール語辞書

平気

1. 〔心が落ち着いている様子〕 मनोशान्ति ; मनको शान्ति ;

  • 彼はどんな時にも平気でいる

    उहाँ जहिल्‍यै पनि शान्‍त हुनुहुन्‍छ ।

  • 試練に見舞われても彼は平気な顔をしている

    परीक्षा आइसक्‍दा पनि ऊ अलमस्‍त भएर घुमिरहेको छ ।

2. 〔気にしない様子〕

  • 彼は平気で嘘をつく

    ऊ सरासर झूट बोल्‍छ ।

  • 他人に苦痛を与えるのも平気だ

    ऊ अरूलाई दुःख दिनमा कुनै वास्‍ता गर्दैन ।

  • 彼は親が何を言っても平気だ

    बुबाआमाले जे भने पनि उसलाई कुनै वास्ता छैन ।

3. 〔影響のない様子〕

  • 強い酒を飲んでも彼は平気だ

    उसलाई कडा रक्‍सी जत्ति खाए पनि केही असर गर्दैन ।