平均
1. 〔中間の値〕 an average; औसत ; औसतन ; हरदर ; लगभग ;〔数学で〕 the mean; औसत ; मध्यमान ;
ととの平均はだ
७३ र ५ को औसत (/ मध्यमान) ५ हुन्छ ।
日平均時間は歩く
म दिनमा औसत (/ करिब) तीन घण्टा हिँड्छु ।
彼女の成績は平均より上(下)だ
उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) माथि (तल) छ ।
普通の人の頭には平均万本の頭髪がある
सामान्यतया मानिसको टाउकोमा लगभग १००००० वटा केश हुन्छ ।
連語
平均の・平均的な
平均的収入
औसत (/ मध्यम / बीचको / सामान्य) आम्दानी
連語
平均する
平均すると
सरदर ; औसतमा
一時間に平均して大体から人に機会があることになる
भन्नुको मतलब एक घण्टाको औसत लगभग ६०७० जनाको मौका हुन्छ ।
2. 〔均衡〕 balance; सन्तुलन ; सामंजस्यता ; तालमेल ;
片足で平均をとる
एक खुट्टामा सन्तुलन मिलाउनु
平均のとれた(とれていない)体
रूप (कुरूप) शरीर ; राम्रो (नराम्रो) अनुपातको शरीर