UNOES日ネ辞書日本語⇄ネパール語辞書

平衡

1. balance; equilibrium; सन्‍तुलन ; सन्‍तुलन सामंजस्‍य ; महि ;

  • 平衡を保つ

    सन्‍तुलनमा (कायम) राख्‍नु

  • 平衡を失う

    सन्‍तुलन गुमाउनु

  • 秤は今平衡を保っていない

    अब तराजु सन्‍तुलित छैन ।

連語
平衡の取れた
  • 平衡の取れた考え

    सुन्‍तुलित (/ ठीक्‍कको / तालमेलमा राखिएको) विचार

  • 平衡の取れた食事を規則正しくとりましょう

    सन्‍तुलित (/ चाहिने) तत्त्व सबै पर्याप्त भएको) आहार नियमित रूपले खानुहोला ।

  • この件で平衡の取れた見方とはどのようなものだろう

    यस सन्‍दर्भमा सन्‍तुलित दृष्टिकोण के हो

  • 彼は私に自分に対して分別のある平衡の取れた見方を持つよう助けてくれた

    उहाँले मलाई आफूप्रति बुद्धिमानी र सन्तुलित दृष्टिकोण विकास गर्न मदत गर्नुभयो ।