UNOES 日本語・ネパール語辞典用例つき・無料

平静

〔平穏 / 落ち着き〕 peace; calmness; शान्ति ; अमनचैन ; निर्धक्कपन ;〔冷静〕 composure; सचेतता ; धैर्य ;

  • 町は平静であった

    नगर शान्‍त थियो ।

  • 平静でいるよう要求した

    शान्‍त रहन आग्रह गर्‍यो ।

  • 苦しい時も彼は平静だ

    उहाँ दु:ख पर्दा पनि धीर (/ धैर्यवान् / स्थिर) भएर बस्नुहुन्छ ।

  • 彼は酒を飲んでも平静だ

    ऊ पिए पनि बिग्रिँदैन (/ नियन्त्रित छ) ।

  • かっとなって平静さを失った

    रीसले मैले शान्ति (/ धैर्य) गुमाएँ ।

連語
平静な
  • 喜び,平静な状態

    अमनचैन ; सुखशान्ति भएको अवस्था

  • 彼は決して平静な態度を失わなかった

    उहाँले कहिल्यै धीरता (/ शान्ति / शान्त मनुवृत्ति) गमाउनुभएन ।