兵士
1. a soldier; सेना ; योद्धा ; सिपाही ; सैनिक ;〔老兵〕 a veteran; बूढो सैनिक ;
勇敢な兵士
वीर योद्धा
厳格な兵士たち
सुअनुशासित सिपाहीहरू
戦いで潔く散って行った兵士たち
लडाइँमा मर्यादाकासाथ मरेका सिपाहीहरू
兵士たちは外で野営を張っていた
सेनाहरू बाहिर पाल टाँगेर बसिरहेका थिए ।
兵士は退却した
सैनिकहरू पछि हटे ।
兵士たちは敵を見つけた
सेनाहरूले आफ्नो शत्रुलाई फेला पारे ।
慎重な兵士は自分の敵を知るように努める
चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
兵士たちは機敏に入城した
सिपाहीहरू चलाखीपूर्ण ढंगमा शहर भए ।
おびただしい数の兵士たちだ!
सिपाहीहरूहुलै छन्
兵士が戦いにおいて武器を効果的に使えるのは練習してその使い方に熟達している場合だけだ
हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।