UNOES日ネ辞書日本語⇄ネパール語辞書

平素

1. 〔平常〕 usually; प्रायः ; सामान्‍यतया ; सामान्‍यतः ; धेरैजसो ; अक्‍सर ; सधैं ; सधैंजसो ; सदैव ;〔常に〕 always; all the time; जहिल्‍यै (पनि) ; सधैं ; सधैंभरि ; सदैव ; सदाका लागि ; हरबखत ; बराबर ; निरन्‍तर ; सब दिन ;

連語
平素の
  • 平素の練習

    सधैंको (/ दिनप्रतिदिन गरिने) अभ्यास

  • 彼は平素のごとく遅れた

    सधैं जस्‍तो ऊ अबेर भयो ।

  • 平素な服で町へ出た

    सदाको (/ साधारण) लुगा लाएर म सहरमा गएँ ।

  • 彼は私の仕事を平素なものにしてくれた

    उहाँले मेरो काम सजिल्याइदिनुभयो (/ सुगम बनाइदिनुभयो) ।