UNOES 日本語・ネパール語辞典用例つき・無料

平坦

  • 古代の人たちは地球が平坦だと信じていた

    प्राचीन मानिसहरू पृथ्वी चेप्टो छ भनेर सम्झन्थे ।

連語
平坦な
  • 平坦な道

    सम्म (/ समथर) बाटो

  • 平坦な土地

    पाटो ; सम्‍म भूमी

  • 平坦な地方

    समथर क्षेत्र

  • 平坦な顔(石)

    चेप्टो (/ चेप्टिएको / थेप्चो / चौडा) अनुहार (ढुङ्गो)

  • 土地を平坦にする

    माटो सम्याउनु ; जमिन सम्‍म (/ सीधा) बनाउनु (/ पार्नु)