UNOES日ネ辞書日本語⇄ネパール語辞書

平和

1. peace; शान्ति ; चैन ; अमनचैन ;

  • 世界平和

    विश्‍व शान्ति

  • 心の平和

    मनोशान्ति ; मनको शान्ति

  • 家庭の平和

    परिवारको शान्ति

  • 平和を生み出す人

    शान्ति गराउने (/ बढाउने) व्‍यक्ति

  • 平和だ安全だという発表

    शान्ति र सुरक्षाको घोषणा

  • 平和を守る

    शान्ति कायम राख्‍नु

  • 平和を破る

    शान्ति तोड्नु (/ भङ्गयाउनु)

  • 平和を作り出す

    मेल–मिलाप खोज्नु

  • ~との平和を回復する ~~

    सित पुनः शान्ति कायम राख्‍नु ; सितको शान्ति पुनः प्राप्‍त गर्नु

  • 彼らは平和を愛する人だ

    々तिनीहरू शान्तिप्रिय (/ शान्तिप्रेमी) मानिसहरू हुन् ।

  • 世界の平和が回復した

    विश्‍वशान्ति पुनःस्‍र्थोपना (/ पुनःस्‍थापित) भयो ।

  • 何世紀も人は平和と安全を求めてきた

    々शताब्‍दीयौदेखि मानिसहरूले शान्ति र सुरक्षा खोजेका छन् ।

  • 地上を平和が覆うだろう

    शान्ति पृथ्‍वीभरि ने छाउनेछ ।

連語
平和な/平和の
  • 平和な人

    शान्तिमय (/ शान्तिप्रिय / शान्तिप्रेमी) व्‍यक्ति

  • 平和な気質

    शान्तिमय (/ नम्र) गुणहरू

  • 喜び溢れる平和な状態

    अमनचैन ; सुखशान्ति भएको अवस्था

  • ~との平和な関係 ~

    सितको सुमधुर (/ शान्तिपूर्ण) सम्‍बन्‍ध

  • 平和の君

    शान्तिका राजकुमार

  • 寛容は平和の第一要件である

    शन्तिका लागि चाहिने पहिलो तत्व सहनशीलता हो ।

連語
平和に/平和裏に
  • 平和に役だつ事柄

    शान्ति कायम हुने कुराहरू

  • 平和裏に開かれている大会

    शान्तिपूर्ण सम्मेलन

  • 平和に暮らす

    शान्तपूर्वक (/ शान्तिसित / मेलमिलापमा) बस्‍नु

  • 意見の相違を平和に解決する

    मतभेद हुँदा शान्तिपूर्ण ढङ्‌गमा सुल्झाउनु

  • 問題は平和に解決した

    समस्या मित्रैलो ढंगमा सुल्झियो ।

  • 地球が世界政府によって平和になる

    एउटा विश्वशासनले पृथ्वीमा शान्ति छाउने छ ।