辟易
1. 〔しりごみ〕 पछि हट्नु ; हच्किनु ;
彼女に口説かれて辟易した
उनको प्रस्तावले दप्किएँ (/ लुरुक परेँ) ।
2. 〔閉口〕
もうここには辟易させられてしまった
मलाई यो ठाउँदेखि वाक्क लागिसक्यो ।
彼の考えには辟易する
उसको सोचाइ मलाई दिक्क लाग्छ ।
彼の厚顔には辟易した
उसको निर्लज्जता (/ अशिष्टता) देख्दा मलाई साह्रै दिक्क लागिसक्यो ।