UNOES日ネ辞書日本語⇄ネパール語辞書

凹ませる

1. 〔くぼませる〕 dent; make hollow; खोपिल्‍टो पार्नु ;

  • 落石が車の屋根を凹ませた

    माथिबाट खसेको ढुङ्गोले गाडीको छतमा खोपिल्‍टो पार्‍यो ।

2. 〔屈服させる〕 put down; floor; पछार्नु ; लडाउनु ;〔黙らせる〕 silence; दबाउनु ; दमन गर्नु ; चूप (/ मन्‍द) पार्नु ;

  • そんな議論で凹まされるような彼ではない

    त्‍यस्‍तो तर्कले ऊ पछि हट्दैन (/ ऊ चूप लाग्‍दैन) ।